काठमाडौं, २० फागुन । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहदै प्रतितोला ६१ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६१ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी स्थिर रहदै प्रतितोला ७ सय ६० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…