काठमाण्डौ, ६ फागुन । आज सोमबार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको बिनिमय दर यस प्रकार रहेको छ । आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा छ । यूएई दिर्हाम १…