एनआईसी बैंकले लकडाउनमा अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीलाई QR Code प्रदान गर्ने

काठमाडौँ, ८ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहक महानुभावहरूको घरमै पुर्याएर विक्री गरिरहेका व्यवसायीहरूलाई QR Code प्रदान गर्ने भएको छ । धेरै समयको…