एनआईसी एशिया बैंकको सूर्यविनायक नगरपालिकामा विस्तारित काउण्टर

भक्तपुर, २० पौष । एन आई सी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा बोल्दै पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक…