डलरको भाउ घट्यो

भदौ २३, काठमाडौ । आज अमेरिकी डलरको भाउ  घटेको छ । पछिल्ला दिनमा लगातार बढिरहेको अमेरिकी डलर आज भने प्रतिडलर ४० पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १ सय १५ रुपैयाँ ८ पैसा तोकेको छ । हिजो एक डलरको भाउ १ सय १५ रुपैयाँ ४८ पैसा थियो ।