सुनको मूल्य घट्यो चाँदीको बढ्यो

काठमाडौँ, २२ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ४ सय कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ११…