काठमाडौँ, २० मंसिर । एन आई सी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा नवलपरासी जिल्लाको रानीनगरमा सञ्चालमा आएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७, रानीनगरमा आफ्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा मंसीर सञ्चालनमा ल्याएको छ…