हरिसिद्धिको जग्गामा शेयरधनी आन्दोलित– मनपरी विक्री वितरण

काठमाडौं, १४ चैत्र । हरिसिद्धि इट्टा तथा टायल कारखाना लिमिडेटको जमिन मनपरि विक्री वितरण भइरहेकाले तत्काल रोक्न शेयरधनी, कामदार, कर्मचारी तथा स्थानीय सरोकारवालाहरुले माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा शेयर संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको हालीमुहाली रहेको संंचालक समितिले मनपरी रुपमा जग्गा विक्रीवितरण गरेर काराखानालाई टाट पल्टाउन लागेकोतर्फ…