काठमाडौँ, २७ साउन । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज स्थिर रह्दै आज छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि स्थिर रह्दै प्रतितोला ८ सय २५ रुपैयाँमा नै कारोबार भइरहेका सुनचाँदी व्यवसायी महासंघले…