बढ्यो सुनचाँदी मूल्य

काठमाडौँ, ४ भदौ । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…