बजारबाट २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौँ, २५ चैत । बैंकिङ प्रणालीमा अत्यधिक तरलता छ । सोही तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार (चैत २५) बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।  राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ खिच्न लागेको हो ।  निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले…