बढ्यो सुनचाँदीको मुल्य

काठमाडौँ, ८ असार । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९१ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी भने ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।