काठमाडौँ, २३ चैत । नेपाल राष्ट्र बैंकले ३ करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो भार घटाउन निर्देशन दिएको हो । यसअघि यी कर्जाको जोखिमभार शतप्रतिशत थियो । तर, यस्तो अण सहुलियत हुन कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्र हुनु पर्नेछ ।…