काठमाडौं, ४ पौष । एनआईसी एसिया बैंक लिमिटेडको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनपारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७५ असारको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । एनआईसी एसिया लघुवित्त…