सेयर बजार २६ अंकले घट्यो

काठमाडौँ, २६ माघ । आज सेयर बजार २६.०५ अंकले घटेको छ ।  यस दिन नेप्से परिसूचक २६७२.३९ विन्दु कायम भएको छ । अघिल्लो दिन १०.२४ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ, जुन दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता एक लाख…