कपिलवास्तु मनि ट्रान्सफरद्वारा ग्राहकलाई उपहार बितरण

कपिलवास्तु, २६ बैशाख । कपिलवास्तु मनि ट्रान्सफरले ग्राहकहरुलाई उपहार वितरण गरेको छ । बिदेश तथा स्वादेशबाट पठाएको रकम छिटो, छरितो तथा सुलभ तरिकाबाट ग्राहकहरुलाई रेमिटान्स सेवा दिँदै अएको कपिलवास्तु मनि ट्रान्सफरले स्थापनाको १२ बर्ष पुरा गरेको अवसरमा उपहार वितरण गरेको हो । हिमालय बैकंको सीएफएस रेमिट मार्फत घाम र बर्षा बाट बाच्नअसाहाय बृद्धा ग्राहकहरु लाई…