अमिर रामदाम, काठमाण्डौं, ४ फागुन । सुनको पारदर्शीता, कालोबजारीको अन्त्य, बैज्ञानिक गहना निर्देशिका, सुनको सहजीकरण लगायतका विभिन्न पाँच बुदेँ माग राख्दै हरिशंकर सर्राफको नेतृत्वमा रहेको सुनचाँदी पीडित संघर्ष समितिले सुनचाँदीसंग सम्बन्धीत महासंघहरु ज्ञापन पत्र बुझाउँदै संघर्षको ज्ञानकारी गराएका छन । सर्राफले १० दिने समयावधि दिदैँ महासंघहरुलाई ध्यानाकार्षण गराएका थिए । संघर्ष समितिको मागप्रति केहि लचिलो…