आजको सुनचाँदीको मुल्य

काठमाडौँ, ३० बैशाख । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी…