गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची माग्यो । स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्यो र पठायो । त्यसपछि सात महिना बित्यो । अहिलेसम्म त काम अगाडि बढ्यो, न त ठेकेदारलाई कुनै कारबाही भयो । जाजरकोटमा काम नगर्ने १४ जना ठेकेदारको नाम नोसीसहितको विवरण असारमै गृह मन्त्रालय पठाइएको थियो । जीएम कन्स्ट्रक्सन काठमाडौँ, डाँफे…