संसदमा आफुले झुटाे तथ्यांक प्रस्तुत नगरेकाे प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री केपी ओलीले संसद्मा आफूले आइतबार प्रस्तुत गरेका तथ्यांक सही भएको जिकिर गरेका छन् । उनले संसद्मा सम्बोधन गर्दै सरकार बनेपछिको १० महिना तथा चालू आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । तर, प्रधानमन्त्रीले प्रस्तुत गरेका अधिकांश तथ्यांक गलत थिए, कतिपय तथ्यांक तोडमोड गरिएको थियो । सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा…