कर्मचारी ट्रेड युनियनप्रति लचक बन्दै सरकार

समायोजनसम्बन्धी निजामती कर्मचारीले उठाएका माग सम्बोधन गर्न सरकार लचक भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच छलफल भएको थियो । मन्त्रालयका सचिव दिनेश थपलियाले कर्मचारीले उठाएको माग सम्बोधन गर्ने जानकारी दिए । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले समायोजनसँग सम्बन्धित जटिलता र अन्योल हटाउनेबारे आइतबार छलफल भएको बताए । कर्मचारीहरूले…