पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा

सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पूर्व वन भूमिसुधारमन्त्री बिक्रम पाण्डेसहित २१ जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठेकेदार कम्पनी कालिका कनस्ट्रक्सनले उक्त आयोजना निर्माणका क्रममा भ्रष्टाचार तथा अनियमीतता भएको भन्दै आठ अर्ब रुपैयाँ भष्टाचार गरेको भन्दै अलग अलग विगोसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।…