नेपाल वायु सेवा नगिमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज भाडामा दिनेगरी सञ्चालक समतिमा अनौपचारिक छलफल भएको रहस्य खुलेको छ। निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । उनले कुन कम्पनीलाई भाडामा दिने भन्ने नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्दै भाडामा दिने प्रस्ताव गरेका हुन्। जहाजलाई पूर्ण…