यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ । प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् । शृंखला उत्कृष्ट ३० मा छनौट भई…