गाडी किन्न सांसदले मागे करोडौ बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाईकल र कम्प्युटर खरिद गर्न लागेको हो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख…