समयमै बिक्र्रीवितरण हुन नसक्दा राजधानी तराई मधेस द्रुतमार्ग निर्माण क्र्र्र्र्र्र्रममा नेपाली सेनाले बाराको निजगढ क्षेत्रमा काटेको करोडौै रुपैया मूल्य बराबरको काठ कुहिन थालेका छन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । तराईलाई राजधानीसंग जोडने छोटो सडकको रुपमका रहेको द्रुतमार्गको निजगढ क्षेत्रमा सामुदायिक र राष्ट्रिय वनबाट सेनाले कटान गरेर घाटगद्दि गरेर राखेको काठ दाउरा…