चाडपर्वको मुखमा आएर अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेर सरकारलाई भाडा समायोज गर्न बाध्य बनाउने गरी यातायात व्यवसायीले आन्दोलन गर्ने अडान लिए । खबर अाजकाे नेपाल समाचारपत्रमा छ । व्यवसायीको अडानपछि सरकारले बाध्य भएर सार्वजनिक यातायातको भाडा बृद्धि ग¥यो । सार्वजनिक यातायात सञ्चालकले तेलको मुल्य बढेको तर लामो समय भाडा नबढेको भन्दै दशैं तिहार जस्ता पर्वको…