काठमाडौंका एसएसपी लामाको विवादास्पद कामले प्रहरी मुख्यालयमा तरंग

महानगरीय प्रहरी परिसर काठमाडौंमा विश्वराज पोखरेल प्रमुख छँदा गरिएको विवादास्पद कामलाई वर्तमान प्रमुख एसएसपी वसन्त लामाले निरन्तरता दिन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । राम्रो काम गर्न नसकेर सात महिनामै सरुवा गरिएका पोखरेलका कामलाई लामाले पच्छ्याउन थालेपछि उनी पनि पोखरेल जस्तै बन्ने खतरा बढेको छ । पोखरेल गरेको सबैभन्दा ठूलो विवादास्पद…