मुख्य अपराधमा प्रहरी नै विवादमा !

अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ । आजको कान्तिपुरमा यो खबर छ । निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण हुन् । भक्तपुरका बालक निसान खड्काको अपहरणमा सलग्न भनिएका दुई युवाको फेक ईन्काउन्टर विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो ।…