सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण फिर्ता लिएको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख गरिएको थियो । तर, साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरूको नाम र क्रम संशोधन गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ…