पहाडमा पहिरो, मधेसमा बाढी : दर्जनको मृत्यु

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ । पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।आजको अन्नपुर्ण पोष्टमा यो खबर छापिएको छ  । भूभाग डुबानमा परेको छ। जिल्लास्थित अन्नपूर्णकर्मीहरूले दिएको जानकारीअनुसार प्रदेश ५ मा मात्र आठ जनाको ज्यान गएको छ। त्यसमध्ये बाँकेमा…