फेरिए प्रदेशका सचिवहरु, को कहाँ पुगे ?

३ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेवप्रसाद जोशीलाई १ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । सामाजिक कोषको सचिवालयमा रहेका राजकुमार श्रेष्ठलाई ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । ३ नम्बर प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव…