नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कमम्युनिस्ट पार्टी बने पनि यसका भातृ संस्था मिलाउन सकस परेको समाचार छापेको छ । नयाँ पत्रिका दैनिक समाचार अनुसार २२ भातृ संस्थाहरु मिलाउन नेकपाले २२ वटा कार्यदल बनाएको छ । कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा गर्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गर्न…