काठमाडौं, २७ भदौ । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए । २० दिन विदा लिएर बसेका पौडलेको मोवाईल अहिले स्विच अफ छ । पौडेल विदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो प्रहरीले बरामद गरेको १५…