सुन तस्कारीका थप दुई चालक पक्राउ

काठमाडौं, २२ भदौ । ८८ केजी सुन तस्करीमा संग्लनहरुको पहिचान गर्ने क्रममा नेपाल प्रहरीको महानगरिय अपराध अनुसन्धान महाशाखाले रसुवाको रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं ल्याइएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका कटाउन र वारी ल्याउन सहयोग गरेको खुलेको छ । खड्का र तामाङले सुन तस्करी…