निधिलाई कार्यबाहक सभापति दिएकोमा कांग्रेसभित्र विवाद

काठमाडौं, ११ भदौ । सल्लाह नै नगरी सभापति सेरबहादुर देउवाले नेता विमलेन्ध्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ । शनिबार महामन्त्री डा.शशांक कोइरालानिवास महाराजगञ्जमा बसेको पौडेल पक्षको भेलाले विधि, प्रक्रिया र पद्धति तोड्दै एक्कसी सभापति देउवाले निधिलाई कार्यबाहक सभापति तोकेको निष्कर्ष निकालेको छ । ‘पार्टीमा परामर्श नै नगरी हतारमा कार्यबाहक…