गुल्मी, १५ साउन । नेपालको कयौं ठाउँ यस्ता पनि छन् जहाँ महिनावारी हुँदा छाउ गोठमा बस्दा ज्यान जान्छ । पुरानो अन्धविश्वासलाई हाल पनि नेपालका धेरै ठाउँमा महिनावारीलाई फरक तरिकाले हेर्ने प्रचलन जीवितै छ । सुदूरपश्तिम क्षेत्रमा मासिक रुपमा महिलाहरुमा हुने महिनावारीलाई पापकै रुपमा लिएर ‘छाउगोठ’ बस्ने चलन अझै पनि व्याप्त छ । धेरैले महिनावारीलाई प्राकृतिक…