महन्त ठाकुर नै बने राजपाको अध्यक्ष

असार २९, २०७४ । काठमाडौं राजपा गठनका क्रममा दुई महिनाअघि भएको सहमतिअनुसार ६ सदस्यीय अध्यक्षमण्डलको प्रमुखका रूपमा महन्थ ठाकुरको पदावधि सकिए पनि स्थानीय निर्वाचनसम्म उहाँ नै उक्त पदमा कायम रहने जानकारी पार्टी नेताले दिएका छन् । यद्यपि, पार्टीभित्रकै केही नेताले पनि दुई महिनाको अवधि सकिएकाले अब राजेन्द्र महतो अध्यक्ष बन्ने दाबी गरेका छन् । राजपाले…