काठमाडौं, १९ असार । आउँदो आर्थिक बर्षको स्थानीय बजेटमा आन्तरिक ऋणसम्बन्धी व्यवस्था कार्यान्वयन नहुने देखिएको छ । संविधानमा स्थानीय तहले आन्तरिक ऋणसमेत लिएर बजेट बनाउनसक्ने व्यवस्था राखेपनि विद्यमान संक्रमणकालका कारण कार्यान्वयष्नको सम्भावना क्षीण देखिएको छ । स्थानीय तहले आन्तरिक ऋण उठाएर बजेटिङ गर्नका लागि थुप्रै आधारहरु तय गर्नुपर्ने देखिन्छ । सथानीय तहले आगामी हप्ता बजेट…