काठमाडौं, १६ असार । सिन्धुपाल्चोक – स्थानीय तहको निर्वाचनका उममेदवारले अझै खर्च विवरण बुझाइसकेका छैनन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ७० प्रतिशत उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेका छन् । १२ सय उम्मेदवारमध्ये ७० जनाले मात्र निर्वाचन खचृ बुझाएका छन् । कान्तिपुरमा समाचार छ ।