कमिशनको चक्करमा व्यापारी अपहरण काठमाडौं, १३ असार । पछिल्लो समय राजनीतिक आडमा बिप्लव माओवादीका कार्याकर्ता जघन्य अपराधमा मुछिदै आएका छन् । अपहरणदेखी लुटपाटमा बिप्लवका कार्याकर्ता जोडिन थालेपछि सुरक्षा चुनौति समेत थपिएको छ । बन्दुकको नालबाटै राज्यसत्ता प्राप्त गर्ने लक्ष्य बोकेका नेत्रबिक्रम चन्दसमेत कार्यकर्ताको कारण बदनाम बन्दै गएका छन् । गत शनिवार बिहान राजधानीको गोंगबु, नयाँबसपार्कको…