मध्यभोटेकोसी आयोजना सम्पन्न हुने अवधि दुई वर्ष पर धकेलियो

सिन्धुपाल्चोक, १२ असार । पहिरो, भूकम्प र भारतीय नाकाबन्दीका कारण सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना सम्पन्न हुने अवधि दुई वर्ष पर धकेलिएको छ । आयोजना निर्माणमा थप विघ्न नआएमा आगामी २०७६ असारमा पूरा हुनेछ । २०७१ सालमा आयोजनास्थल नजिक सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प…