सवारी दुर्घटानामा दैनिक ६ को मृत्यु

काठमाडौं, ९ असार । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु हुने गरेको छ । ट्राफिक निर्देशनालयका अनुसार आर्थिक बर्ष २०७३ /७४ जेठ मसान्तसम्ममा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ । गत आर्थिक बर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा मुलुकभर २ हजार ६ जनाको…