फोरम र नयाँ शक्तिमा असमझदारी !

नेपालगन्ज, ५ असार । उम्मेदवारी दर्तामा आफ्नै चुनाव चिन्ह गुम्ने स्थिति आएपछि संघीय समाजवादी फोरमका उम्मेदवार तनावमा छन् । देशभर एउटै चुनाव चिन्ह मसाल लिएर चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ शक्तिबीच असमझदारी हुँदा बाँकेमा समसया आएको हो । फोरमले नेपालगन्ज उपमहागरपालिका मेयरमा कमरुद्धिन राइलाई उम्मेदवार बनाएको थियो । तर उनीभन्दा पहिल्यै नयाँ शक्ति पार्टीकी…