खुला दिसामुक्त घोषणामा विसंगतिः भान्सा र सुत्ने कोठामै चर्पी !

काठमाडौं, २ असार । सिराहको सखुवानकारकट्टी गाउँपालिका–३ मिर्जापुरस्थित मुसहर बस्तीलाई खुला दिसामुक्त घोषणा गर्ने गाउँलेका भान्साकोठा र सुत्नेकोठामै चर्पीका प्यान जडान गरेर चर्पी बनेको रेकर्ड बनाइएको पाइएको छ । चर्पी बनाउन ठाउँ नभएका विपन्न समुदायको बस्तीमा भान्सा र सुत्ने कोठामै चर्पीको प्यान जडान गरिएको छ । खुला दिसामुक्त घोषणा गर्न बनाइएका त्यस्ता चर्पी प्रयोगविहीन छ…