काठमाडौं, ३० जेठ । छिमेकी राष्ट्र भारतमा गोरुबाट बिजुली निकाल्ने (बुल पावर) योजनाले चर्चा पाइरहँदा नेपालमा भने नौ वर्षअघि नै केही युवाले यही प्रविधिबाट बिजुली निकाल्न गरेको प्रयास अधुरो बनेको छ । बाराको बारागढी गाउँपालिका–१ घर भई हाल पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका उपप्रशिक्षक रहेका रमेश चौधरीले ‘गोरु बत्ती’को नाममा ०६५ साल चैत ९ गते उद्योग…