धेरै दलको समर्थन खोज्दै देउवा : निर्वाचनको दिन पनि अवरोध भए के हुन्छ ?

[caption id="attachment_11058" align="aligncenter" width="800"] Photo: THT[/caption] काठमाडौं, २० जेठ ।  प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् । कांग्रेसको…