विद्यासुन्दरले भने – ‘सूर्य देखिँदा फोहोर

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै भने, आजैबाट कामको सुरुवात गर्ने छौं । ११ बुँदे निर्णण् सार्वजनिक गर्दै उनले आजैबाट सूर्योदय अगावै फोहोर संकलगन गर्ने कार्यको थालनी भएको जानकारी गराए । बुधबार पदभार ग्रहण गर्दै उनले शहर सफा गर्ने कार्य योजनासहितको फाइलमा पहिलो हस्ताक्षर…