कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि संसद्मा रहेका दलहरुलाई आह्वान गरेको सात दिनको समय सकिन लाग्दा संसद्को ठूलो दल कांग्रेसले सहमतिय सरकार गठनको पहल थालेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा…