काठमाडौं, ११ जेठ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार गठन हुँदै गर्दा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको प्रश्नको जवाफ घुमाउरो पारामा दिएका छन् । सत्ता सहयात्री दल नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको सहमतिअनुसार राजीनामा दिने क्रममा राष्ट्रलाई सम्बोधन गर्दै उनले भने, ‘जब म प्रधानमन्त्रीको उम्मेद्वार थिएँ, एकथरी साथीहरुले सोधेका थिए ।,…